The Gananoque Inn Logo Gananoque Inn

Check Availability

This is a reservation request only, not a confirmation of reservation.
Room 1
Gananoque Inn Gateaway Packages

Holiday Package

this is Maha Shivaratri Package

हिजो र आजको शैक्षिक भ्रमणको समाचार

राष्ट्रिय आविष्कार केन्द्रमा जुन सुकै पनि स्कूल तथा तथा कलेजका बिद्यार्थीहरु आएर यहाँ भई रहेका कामहरु जुनसुकै पनि समयमा अबलोकन गर्न सकिन्छ। यहाँ आविष्कार केन्द्रका भाई बैनीहरुले केन्द्रमा भैरहेको कामको बिस्तृत बर्णन गरि दिनेछन। यहाँ भ्रमणमा आएका बिद्यार्थी भाई बहिनीहरुको फोटो हेर्नु होस्। एक जना विद्यार्थीले पेन्सिलले बनाएको मेरो तस्बीर पनि ल्याएर दिएका छन्।

यस केन्द्रमा आउनको लागी कुनै प्रवेश शुल्क लाग्दैन। जुन सुकै उमेरको बिद्यार्थीहरु पनि आउन सक्नेछन्। एक पटकमा करिब २५ जना सम्मको २ अथवा ३ वटा ग्रुप बनाएर आफ्नो बिद्यार्थीहरु ल्याउन सक्नु हुनेछ। यहाँ आउनु भन्दा ३, ४ दिन अगाढी नै ९८४१५९२३६१ मा फोन गरेर जानकारी जिनु होला। धन्यबाद